HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बन्दाबन्दीले ओइलायो फूल व्यवसायः दैनिक सवा करोड घाटा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि एक महीनादेखि लगाइएको बन्दाबन्दीका कारण पुष्प व्यवसायीहरूको फूल बिक्री ठप्प भएको छ। बिक्री हुने मुख्य सिजनमै बजार चौपट हुँदा उनीहरुले लहलहाउँदा फूलहरु काटेर फाल्ने गरेका छन्।
महाभूकम्पको पाँच वर्षः भत्किएका घर अझै बनेनन्, तर सरकार भन्छ- सन्तुष्ट छौं एकातिर पाँच वर्षअघिको भूकम्पले ध्वस्त बनाएका घर, सम्पदा, विद्यालय र भवनहरुको पुनर्निर्माण अझै सकिएको छैन भने अर्कातिर, भूकम्पको सम्भावित जोखिम समेत बेवास्तामा पर्न थालेको छ ।