HimalKhabar.com :: A Complete Nepali Political News Portal
जीवनशैली
उफ्, उखरमाउलो गर्मी! तराई-मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यस्तो वेला सर्वसाधारणले कसरी दैनिकी चलाइरहेका छन्?
गर्भवतीका लागि हवाई उद्धार: सेवा छ तर गर्भवती-सुत्केरीको ज्यान गइरहन्छ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू छ। राज्यले खर्च गरेर हवाई उद्धार सेवा पनि उपलब्ध गराइ नै रहेको छ। तर, सुत्केरी हुन नसकेर गर्भवती महिलाको ज्यान जान भने अझै रोकिएको छैन।