HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
त्यो अन्तिम सेल्फी
त्यो अन्तिम सेल्फी भूटानी शरणार्थी गोविन्द रिजाल आफ्ना बुबाआमासँग पुनर्वासमा जान चाहेनन्। नेपाललाई स्वतन्त्रता र स्वच्छन्दताको स्वर्णभूमि मान्दै यतै प्राध्यापन र अनुसन्धान कर्ममा लागिरहे। आखिरमा यहीं प्राण त्यागे।
रहस्यहरूको गर्भमा एउटा रकस्टार
रहस्यहरूको गर्भमा एउटा रकस्टार प्रायः कालो ब्याग सहित कालो ज्याकेट र कालो जिन्समा देखिने रोबिन तामाङ खासमा एक रकस्टार थिए। अभिनेता थिए। एक भला मानुष थिए।