HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैं साहित्य
आमाको बिदाइ (कथा) ‘बाँच्न दुई सर्को सास भए पुग्छ। त्यो मैले गरेकै छु। यो समाजले मेरा लागि सास तानिदिने-फ्याँकिदिने होइन। यसले भोलिको दिनमा बाउ खोइ भनी भने देखाइदिउँला। मरेछ भने कथा भनिदिउँला।’
समय बगिरहेको सडक (कविता) यहींनेर समय बगिरहेको सडकले दिनेछ तिम्रा यात्राहरूलाई, एक पाइला पहिचान एक माइल माया र एक पृथ्वी प्रकाश।