HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह
बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह ढाकास्थित नेपाली राजदूतावासले बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन र आफू अध्ययनरत कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।
किन अशान्त छन् अमेरिकी विश्वविद्यालय?
किन अशान्त छन् अमेरिकी विश्वविद्यालय? प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा चलिरहेका आन्दोलनले विगतका युद्ध विरोधी र रंगभेद विरोधी आन्दोलनको झल्को दिएका छन्।