HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर २ हजार ३१० बिन्दु पार गरेको हो।
हुन्डाईको कोना कार खरीदमा शून्य ब्याजदर
हुन्डाईको कोना कार खरीदमा शून्य ब्याजदर हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी कोनाको खरीदमा शून्य प्रतिशत ब्याजदर योजना ल्याएको छ।