क्षितिज बने फ्रीस्टाइल चेस च्याम्पियन
हिमालयन फ्रीस्टाइल चेस च्याम्पियनशिपको उपाधि फिडेमास्टर क्षितिज भण्डारीले जितेका छन्।
इरानलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौंमा जारी काभा वुमन्स नेशन्स लिगको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।