त्यो अन्तिम सेल्फी
भूटानी शरणार्थी गोविन्द रिजाल आफ्ना बुबाआमासँग पुनर्वासमा जान चाहेनन्। नेपाललाई स्वतन्त्रता र स्वच्छन्दताको स्वर्णभूमि मान्दै यतै प्राध्यापन र अनुसन्धान कर्ममा लागिरहे। आखिरमा यहीं प्राण त्यागे।
‘मृत बजार’ मा जीवन्त धार्मिक सद्भाव
तराईका सीमावर्ती जिल्लाहरूमा हिन्दू-मुस्लिम समुदायबीच विवादका खबर सुनिरहेको मेरा निम्ति दाङको कोइलाबासमा देखेको धार्मिक सद्भाव र सामुदायिक सहभाव सुखद आश्चर्य थियो।
नेपालीको औसत आयु बढ्नुको अर्थ
तागतिलो खाना, बिरामी हुँदा ओखतीमूलोको प्रबन्ध तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा आएको सुधारले धेरै नेपाली धेरै वर्ष बाँच्न थालेका छन्।
कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।