HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश दिएको छ।
रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ।