HimalKhabar.com :: A Complete Nepali Political News Portal
केबलकार विवाद : प्रकृति र संस्कृति मिचेर कस्तो विकास?
पाथीभरा/मुक्कुमलुङमा केबलकार निर्माण नै अनुपम विकास हो भनेर जोरजबर्जस्तीमा लागिरहेको सरकार सहित सरोकारवाला सबैले बुझ्नुपर्छ, प्रकृतिको दोहन र समुदायको आस्थामाथिको चोट कहिल्यै निको हुँदैन।
पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिट पूर्ण इजलासमा पठाउन आदेश ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गरिएको रिट पूर्ण इजलासमा पठाउन आदेश भएको छ।
प्रहरीलाई कुटपिट गर्ने अखिलका नेता जोशी पक्राउ
प्रहरीलाई कुटपिट गर्ने अखिलका नेता जोशी पक्राउ
मधेशी मोर्चामा नअटाएका दलको छुट्टै गठबन्धन
मधेशी मोर्चामा नअटाएका दलको छुट्टै गठबन्धन
मलेशियाबाट छोरीको शव ल्याउन १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी आमा
मलेशियाबाट छोरीको शव ल्याउन १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी आमा
‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको अन्तरिम आदेश
‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको अन्तरिम आदेश
राजनीति
‘हनुमानी’ को अपराध साम्राज्य : पैसा दोब्बर पार्ने भन्दै ठगीदेखि बन्धक बनाउनेसम्म
हनुमानी भनेर चिनिने सप्तरीका रामबहादुर रजकले पैसा छापेर डबल पारिदिने, एक्स्काभेटर किन्ने र घरजग्गा बेच्ने नाममा लाखौं रुपैयाँ ठगेर सप्तरी र सुनसरीका धेरैलाई बिचल्लीमा पारेका छन्। प्रहरी अनुसन्धानमा पुगेपछि बल्ल उनका कर्तुत खुल्दै छन्।
प्रदेश खबर
हाम्रो सिफारिश
अर्थ
समाज
अन्तर्वार्ता
ब्लग
लेन्स
देउखुरीका स्वर्गद्वारी गुठीपीडितको काठमाडौंमा धर्ना (तस्वीरहरू) दाङको देउखुरीबाट आएका स्वर्गद्वारी गुठीपीडित काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन्।