मुग्लानको बाटो छेकिंदा गरीबीको दुश्चक्रमा
कामका लागि भारत जाने जाजरकोटवासी टहरा र त्रिपालमै रहेका परिवारजनको सुरक्षा चिन्ताले वर्ष दिनसम्म गाउँमै अल्झिँदा बेरोजगारी र आर्थिक अभाव त बढेको छ नै, झन् गरीबीको दुश्चक्रमा फस्दै छन्।
भग्न घर अगाडि टोलाइरहेकी एक्ली प्रेमकली
राहत लिएर गएका गाडीहरू पनि चिउरी गाउँ पुग्न सकेका छैनन्। सडकभन्दा माथि थुम्कामा पर्ने यो गाउँमा अहिले शोकमाथि भोक थपिएको छ।