प्रहरी क्लब बन्यो च्याम्पियन
त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय ट्रफी इलिट कपको उपाधि जितेको छ।
कर्णालीलाई पराजित गर्दै जनकपुर फाइनलमा
कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।