HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
अख्तियारलाई निजी क्षेत्र हेर्न दिने कि नदिने विषयमा अध्ययन गर्न उपसमिति गठन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा अनुसन्धान गर्न दिने कि नदिने भन्ने विषयमा अध्ययन गर्न राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ।
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी पेश लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन्।