HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तिवृत्त
जो कुकुरलाई सन्तान मान्छिन् सडक कुकुरको उद्धार र हेरचाहमा रमाइरहेकी सुनिता प्रधान लिम्बू भन्छिन्, “यी अबोध प्राणीलाई त मैले दिन सक्ने माया दिएकी हुँ, यिनीहरूलाई स्याहार्दा कता हो कताको अपार खुशी पाएकी छु।”
को हुन् उर्मिला अर्याल?
को हुन् उर्मिला अर्याल? नेकपा (माओवादी केन्द्र)की नेत्री उर्मिला अर्याल नौ वर्षअघि परित्याग गरेको नेकपा (एमाले) सहितको गठबन्धनको उम्मेदवार हुँदै राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।