HimalKhabar.com :: A Complete Nepali Political News Portal
द्वन्द्व
रूसी आक्रमणले त्रस्त युक्रेन रुसले सैन्य आक्रमण शुरू गरेपछि युक्रेनको राजधानी किइभका बासिन्दा घर छोडेर मेट्रोस्टेशन तथा भूमिगत स्थलमा आश्रय लिन थालेका छन्।