HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
हङकङमा साकेला उधौलीको रमझम किरात समुदायको सांस्कृतिक पर्व साकेला उधौली हङकङमा धूमधामसँग मनाइएको छ।
शरीरलाई मन्दिर मान्ने म्हः पूजा 'म्हः पूजा' मा आफूलाई पुज्नुको अर्थ सांस्कृतिक औपचारिकता मात्र होइन, स्वास्थ्यप्रतिको सचेतना पनि हो।  'पूजा गर्ने हरेकले पहिले आफ्नो शरीरलाई नै मन्दिर मान्नुपर्छ', नेवार समुदायले मनाउने म्हःपूजाको दर्शन यही हो। तर, आफ्नै शरीर पुज्नेहरूले नै आफ्नै शरीरलाई ध्यान दिएका छौं त?