HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर २ हजार ३१० बिन्दु पार गरेको हो।
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स जालझेल र प्रपञ्चको जगमा खडा भएको प्रभावशाली व्यवसायीको लगानीको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।