HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालीको औसत आयु बढ्नुको अर्थ
नेपालीको औसत आयु बढ्नुको अर्थ तागतिलो खाना, बिरामी हुँदा ओखतीमूलोको प्रबन्ध तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा आएको सुधारले धेरै नेपाली धेरै वर्ष बाँच्न थालेका छन्।
बदलिएको नेपालीको खानपान शहरदेखि दूरदराजसम्म नेपालीको खानपानको शैलीमा आइरहेको परिवर्तनले नेपाली समाज र बजारमा आइरहेको फेरबदलको झल्को दिन्छ।
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।