HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
मेलम्ची खानेपानी आयोजना आजबाट बन्द गर्ने निर्णय
मेलम्ची खानेपानी आयोजना आजबाट बन्द गर्ने निर्णय मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजबाट बन्द गर्ने निर्णय गरेको छ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प
अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्‌गृहको काम ठप्प भएको छ।