ढुङ्गेयुगीन बस्ती पनौती बचेखुचेका सांस्कृतिक विशेषताले नेपाल खाल्डोकै ठीक बाहिर आग्नेयमा अवस्थित पनौती पनि ढुंगेयुगदेखिको बस्ती हो भन्ने देखाउँछन्।
को हुन् रोहानी? म्याग्दीमा पाइने १८ थरमा मात्र सीमित छैन पुन मगरको विस्तार। नजिकै बाग्लुङमा सामी/साई, दगाई, भलाई र खामे जस्ता थर प्रचलनमा छन्। नेपाल मगर संघ केन्द्रीय समितिले भर्खरै पुन मगरका १९६ वटा थर सङ्कलन गरी तथ्याङ्क विभागमा बुझाएको छ।