HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
स्थानीय सरकारको बदमासी : झोलुंगे पुल तरेकै २० रुपैयाँ देशको राजधानी काठमाडौं उपत्यकामै स्थानीय सरकारले जनताको करबाट निर्माण गरिएको झोलुंगे पुल तर्दा पनि शुल्क असुलिरहेको छ।