HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमको बाध्यता शहरी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन शुरू गरेका छन्। विद्यार्थी तथा अभिभावक आकर्षण गर्न अंग्रेजी माध्यममा जानुपर्ने बाध्यता रहेको विद्यालयहरू बताउँछन्। 
दशैंले ब्युँतायो पुस्तक बजार लेखक तथा प्रकाशकले हरेक वर्ष दशैंअगाडि नयाँ पुस्तक बजारमा ल्याउँछन्। यो वर्ष दशैंअघि विगतभन्दा बढी नयाँ पुस्तक बजारमा ल्याइए। जसकारण पुस्तकप्रेमीले छानीछानी पढ्ने अवसर पाए।