HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
बाढीले काबेली करिडोरका चार वटा पोलमा क्षति, विद्युत् उत्पादन बन्द इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार वटा पोलमा क्षति भएको छ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।