HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
४० मेगावाट विद्युत्‌ खरीद-बिक्री सम्झौता गर्न बाङ्लादेशले बोलायो
४० मेगावाट विद्युत्‌ खरीद-बिक्री सम्झौता गर्न बाङ्लादेशले बोलायो बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत्‌ खरीद-बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।
६ महीनामा १३ अर्बको बिजुली भारतमा बिक्री, दुई अर्बको आयात
६ महीनामा १३ अर्बको बिजुली भारतमा बिक्री, दुई अर्बको आयात नेपालले यस वर्षको पहिलो ६ महीनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ।