फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
पर्यटनले लय समात्यो, १० लाखभन्दा धेरै पर्यटक भित्रिए कोभिड-१९ महामारी शुरू भएपछि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ।