एमसीसीको काम अघि बढाउन अमेरिकाको अस्थायी स्वीकृति
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाललाई दिइरहेको सहायतालाई निरन्तरता दिने संकेत गरेको छ।
एनसेल शेयर खरीदबिक्रीमा कैफियत छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरीदबिक्रीमा कैफियत देखिएकाले छानबिन समिति गठन गरेको बताएका छन्।