HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्मरण
खम्पा निःशस्त्रीकरण र अञ्चलाधीश कृष्णमान श्रेष्ठको सम्झना मुस्ताङ र मनाङमा रहेका यी दुई सशस्त्र खम्पा समूहबीच वैमनस्यको अवस्था उत्पन्न भएपछि वाङ्दीको नेतृत्वमा रहेको समूहको तुलनामा आफ्नो सानो समूह कमजोर भएकाले त्यस समूहका नेता हिसीले गण्डकी अञ्चलाधीश मार्फत सरकार समक्ष सुरक्षाका निम्ति अनुरोध गरेका रहेछन्।
राविसेको एक वर्ष र साइँली गाडको साँघु शहरका सुविधा सम्पन्न कलेज, विश्वविद्यालयमा पढेका विद्यार्थीलाई आफ्नो देश, समाज र आम नागरिकसँग जोड्न झण्डै ४५ वर्षअघिको ‘राविसे’ जस्तै कार्यक्रम ल्याउन जरुरी भइसकेको छ।