HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
बन्द गरौं भारतीय सेनामा गोर्खा भर्ती नयाँ दिल्लीले आफ्नो सेनामा भर्तीको प्रक्रिया फेरबदल गरेको अवस्थामा नेपाली नागरिक सामेल हुने औपचारिक परम्परा अब रद्द हुनुपर्छ।
सालिक भत्काउनु, सालिक ठड्याउनु यस्तो नहोस् कि हामीले कुनै सालिक भत्काउँदा पछिपछिसम्म सम्झिराख्नुपर्ने इतिहासका ज्यादती र तिनका खलपात्र बिर्सन मद्दत पुगोस्। त्यसैले पनि बँचेका सालिकहरु रहन दिऊँ, यिनीसँग सम्बन्धित असल/खराब चरित्र सम्झने कोशिश गरौं।