HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
नेपालमा भेटिएको सानो सिंगी माछा
नेपालमा भेटिएको सानो सिंगी माछा हेटेरोप्न्युस्ट जाति अन्तर्गत जम्मा ६ प्रजाति सिंगी माछा पाकिस्तान, नेपाल, भारत, बाङ्लादेश, भूटान, श्रीलंका, थाइल्यान्ड र म्यानमारमा मात्र प्राकृतिक अवस्थामा पाइएको जानकारी छ।
हिउँचितुवा पछ्याइरहेका डोल्पाली युवा
हिउँचितुवा पछ्याइरहेका डोल्पाली युवा हिउँचितुवाको फोटो खिच्न पटकपटक उपल्लो डोल्पा धाएका राहुल गुप्ताले तीन वर्षमा बल्ल सफलता पाए।