HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
सात राजनीतिक दलको नाम परिवर्तन निर्वाचन आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको छ।
इलाम २ बाट सुहाङ नेम्वाङ विजयी इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।