HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
शारदाको सफलता स्कूलदेखि नै पढाइमा अब्बल शारदा थपलिया शिक्षकका रूपमा कक्षाकोठामा प्रवेश गरेको तीन दशकपछि उपकुलपति बनेर विश्वविद्यालय हाँकिरहेकी छन्।
व्यावसायिक बनाइँदै संस्कृति चाडपर्वका वेला रमाइलोका लागि प्रदर्शन गरिने कला, संस्कृतिलाई व्यावसायिक रुप दिएर पश्चिम तराईका थारू समुदायले आयआर्जनको माध्यम बनाएका छन्।