HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आफ्नै आदेश नमान्ने सरकारविरुद्ध किन अवहेलना मुद्दा दर्ता गर्दैन सर्वोच्च ? महामारीमा नेपालीका मानवअधिकार र सुरक्षाका लागि सर्वोच्च अदालतको अन्तरिम आदेश मान्न कुनै चासो नदेखाएको सरकारविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च स्वयं अनिच्छुक देखिन्छ ।
बन्दाबन्दीमा ‘डायलिसिस’: गरीबको झन् बिजोग देशभर करीब ३० हजार मिर्गौलाका बिरामीले बन्दाबन्दीमा ‘डायलिसिस’का लागि सकस भोगिरहेका छन् ।