समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अमेरिकी स्थानीय प्रशासनमा मेरो आधा वर्ष
सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाउने सर्वोच्च अदालतको त्यो आदेश
सहकारीपीडितका वकील त्रिपाठीलाई आक्रमण गर्ने व्यक्ति को हुन्?
बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश
अर्बका शीतभण्डार अलपत्र
प्रहरी क्लब बन्यो च्याम्पियन
जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी
सर्वोच्चको सन्देश : जैविक विविधता मास्ने कानून अमान्य
फेरि लम्बियो संवैधानिक पदाधिकारी विरुद्धको सुनुवाइ
राष्ट्रपतिबाट भूमि अध्यादेश पनि जारी
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
विचार
मिलनजंग कटुवाल
अमेरिकी स्थानीय प्रशासनमा मेरो आधा वर्ष
निर्वाचित प्रतिनिधिहरूले व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर शहरलाई प्रगतिशील ढंगले अघि बढाउनमा मात्र समय-स्रोत खर्चने अमेरिकी दृष्टान्त हाम्रो सार्वजनिक प्रशासनको पनि सूत्र बन्नुपर्छ।
डा. विधुप्रकाश कायस्थ
दक्षिणएशियामा आवश्यक समावेशी प्रगतिवाद
सबैका लागि न्यायपूर्ण, समतामूलक र दिगो भविष्यको बाटो सुनिश्चित गर्न दक्षिणएशियामा समावेशी प्रगतिवाद अवलम्बन गर्न आवश्यक छ।
प्रेमनारायण भुसाल
देशलाई भार बनिरहेका विश्वविद्यालय
एकपछि अर्को गरी खुलिरहेका र विद्यार्थी टिकाउन अनुत्तीर्ण भएकालाई समेत दीक्षित गरिएका घटनाले विश्वविद्यालयहरू नियमनबाहिर गइसकेको देखिएकाले यिनलाई छिटोभन्दा छिटो ‘मर्ज’ गरी औचित्य देखिएकालाई मात्र कायम गरिनुपर्छ ।
चेतन अधिकारी
बसाइँ हिँडाउने बाटो
बसाइँसराइ रोक्न गाउँगाउँ पुर्याइएका सडकले रोजगार र जीवन धान्ने विकल्प नदिँदा पहाडी क्षेत्रबाट तिनै सडक हुँदै पहिलेभन्दा बढी मानिस तराई र शहरतिर झरिरहेका छन्।
गेहेन्द्रबहादुर गुरुङ
जलवायु परिवर्तनसँगै हिँड्नुपर्ने कृषि विकासको बाटो
अधिकांश नेपालीको जीविकोपार्जन गर्ने कृषिलाई जलवायु परिवर्तनले पार्ने असरबाट जोगाउँदै विकास गर्न कानूनी प्रावधानलाई अनुकूलनको महत्त्वपूर्ण अवयवका रूपमा अंगाली बृहत् र दीर्घकालीन नीति बनाउन आवश्यक छ।
शमशाद अहमद
‘भय र विवेकले मोर्चा बनाउन लागेका हौं’
‘कांग्रेस र एमालेले आगामी निर्वाचनमा राष्ट्रिय सभालाई पूर्ण रूपमा कब्जामा पारिसकेपछि मात्रै कुन कुन बुँदामा संविधान संशोधन गर्ने भन्ने कुरा अगाडि सार्छन्। अहिले चर्चा मात्र गर्न खोजेका हुन्।’
जीवन आले
सुर नहराओस् काठको बाँसुरीको!
नेवारी संस्कृतिमा पुस्तौंदेखि खल:हरूमा बजाइने गरेको काठको बाँसुरीको परम्परा भुलेर बाँस र प्लास्टिकका बाँसुरीलाई बढावा दिइँदा संस्कृति र पहिचान नै लोप हुने दिशामा छ।
अर्जुन ढकाल
सगरमाथा क्षेत्रमा नियन्त्रित गर्नै पर्ने हेलि-उडान
हिमाली वातावरण र त्यस क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनबाट दीर्घकालीन लाभ लिइरहन हेलिकोप्टरको व्यावसायिक उडानमा रोक लगाउने निकुञ्जको निर्णय सर्वथा उचित छ।
ईश्वरप्रसाद खतिवडा
कसरी च्यात्ने भ्रष्टतन्त्रको जालो?
लौरोलाई टोपी लगाइदिएपछि ठीक ढंगले टोपी नबसे जस्तै हो, नीतिगत निर्णय। कहिले यता हल्लिन्छ, कहिले उता। लौरोमा सिउरिएको टोपी जस्तो नीतिगत निर्णयसँग नेताहरूको यस्तो प्रेम किन?
मेकबहादुर पुन मगर
गाउँलेलाई पढाएका लाहुरे
विदेशी सेनामा रहेका नेपाली लाहुरेहरूले स्वदेश फर्केपछि पल्टनमा पढेको ज्ञान उपयोग गर्दै दूरदराजका आफ्ना गाउँठाउँमा शिक्षा र स्वास्थ्यसेवा पुर्याए।
दीनानाथ भण्डारी
नेपालको हरियो वन, पराईको धन
लाखौं नागरिक दिनरात नभनी संरक्षणमा जुटेकाले नै वन क्षेत्र बढे पनि त्यसबाट सहज रूपमा फाइदा लिन नपाउँदा ‘हरियो वन, पराई धन’ जस्तो भएको छ।
निष्णु थिङ
६ भाषा अध्ययनको अनुभव : यसरी जोगाउन सकिन्छ मातृभाषा
लोपोन्मुख अवस्थामा रहेका र बोल्ने मान्छे घट्दै गएका मातृभाषालाई जोगाउन र पढाइमा सुधार ल्याउन विद्यार्थी र शिक्षकलाई मातृभाषाका संवाहक बनाउन सकिन्छ।
मोहम्मद जाकिर हुसैन
कसले कसरी सुधार्ने मदरसा शिक्षा?
मदरसा शिक्षाको समयानुकूल सुधारका लागि यसको परम्परागत अभ्यास र धार्मिक मूल्यप्रति सरकार संवेदनशील हुनुपर्छ, साथै सञ्चालकहरूले समन्वय गरेर अगाडि बढ्नुको विकल्प छैन।
हिमालखबर
सिफारिश होइन, छनोट समिति बनाऊ
पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिश होइन, छनोट समिति बनाउनुपर्छ।
जीवनप्रसाद राई
कसले गर्ला कात्तिके बोडीकाे ‘ब्रान्डिङ’?
प्रायः रैथाने बाली विदेश लगेर अध्ययन-अनुसन्धान गरी उतैको अधिकार स्थापित भइसकेका छन्। भोजपुर क्षेत्रमा हुने कात्तिके बोडी अपवाद छ, अब थप अध्ययन-अनुसन्धान गरी ‘ब्रान्डिङ’ गरिनुपर्छ।
अनिता भेटवाल
‘आफ्नै खर्चमा विदेश खेल्न जाँदा ऋणमा डुबिरहेका छौं’
‘अहिले त अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भयो भने पैसा कहाँबाट ल्याउने, कोसँग माग्ने, कसरी तिर्ने, उता पुगेपछि कसरी खाने र बस्ने, होटल महँगो भयो भने के गर्ने भन्ने जस्ता अनेक तनावले खेलाडीलाई घेर्छ।’
धनु विश्वकर्मा
‘अब चुस्त-दुरुस्त संगठन निर्माणमा जोड दिन्छौं’
‘शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउँमा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।’
हिमालखबर
‘जागीर खान आयोगमा आउन खोज्नेहरूले पीडितको पक्षमा काम गर्दैनन्’
‘द्वन्द्वपीडितको पीडामा रजगज भइरहेको छ, त्यो हुनु भएन। पीडितहरू उपचार नपाएर मरिरहेका वेला भइरहेको राजनीतिक खेलप्रति हाम्रो आपत्ति छ।’
भानुभक्त आचार्य
उम्मेदवारले फर्काउलान् त पत्रकार महासंघको साख?
नेतृत्व क्षमता र भावी रणनीति लगायत आधारमा पत्रकार महासंघको साख फर्काउन सक्ने उम्मेदवारलाई मत दिनुपर्छ।
टाेप अस्लामी
बिर्सन नहुने बीआरआई
सम्झौता गर्ने तर बिर्सने प्रवृत्ति बीआरआईका सन्दर्भमा दोहोरिन दिनु हुँदैन। कार्यान्वयनमा बदमासी हुन नदिन शासकहरूलाई औंलो होइन, लौरो ठड्याएर खबरदारी गरिरहन पर्छ।
श्रवण शर्मा
नागमतीमा सरकारले गर्न लागेको संहार
प्रस्तावित नागमती बाँध बने काठमाडौंवासीले वातावरणीय, जैविक र मानवीय रूपमा भोग्नुपर्ने क्षति कुनै संहारभन्दा कम हुँदैन।
राधा पौडेल
किन चाहियो मर्यादित महीनावारी?
मर्यादित महीनावारी भनेको सामान्यतया सबैखाले महीनावारी विभेदबाट मुक्त अवस्था हो। यो लैंगिक समानता र न्यायका लागि नवीनतम, बृहत्, गैरऔपनिवेशिक, दक्षिण गोलार्धीयको सिकाइमा आधारित रूपान्तरण, मानव अधिकारमुखी जीवनचक्रीय अवधारणा हो।
उन्नती चौधरी
‘सुदूरपश्चिम महोत्सव पर्व जस्तै भइसकेको छ’
‘सुदूरपश्चिमका मान्छेले वर्षभरि गरेको मिहिनेत देखाउन महोत्सव कुरेका हुन्छन्। स्थानीय उत्पादन, खानपान, सीप, कलाले महोत्सवमा प्रदर्शनका लागि अवसर खोजिरहेका हुन्छन्।’
जेबी पुन मगर
‘हामीले ड्रागन कूटनीति बुझेकै रहेनछौं, चीनले चकित पार्यो’
भानुभक्त आचार्य
एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ?
एआई औजारहरूले मिथ्या समाचार, डीपफेक्स र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएकाले यसबाट सत्यतथ्य र जवाफदेह पत्रकारिता सम्भव नरहेको अनेक दृष्टान्तले देखाइसकेका छन्।
जेबी पुन मगर
‘अनुदानकै मात्र कुरा गर्ने हो भने बीआरआई किन चाहियो?’
‘यस्तो अप्ठ्यारोमा पनि प्रधानमन्त्रीले चीन जाने साहस देखाउनुभयो। पोखरा विमानस्थलको ऋण अनुदानमा आउन सक्छ। लोन लिन किन डराउने? भारतको डर नेपालले किन मान्नु?’
जेबी पुन मगर
दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!
चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ।
जेबी पुन मगर
‘मुसलमान या दलित भएको भए म अहिले जेलमा हुन्थें या मारिन्थें’
‘हामी दीर्घकालीन र स्थायी परिवर्तन चाहन्छौं भने मान्छेको सोच परिवर्तन गर्न जरूरी छ। यो काम सांस्कृतिक क्रान्तिले गर्न सक्छ।’
डा. अरुणा उप्रेती
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
आयुर्वेदका नाममा जथाभावी औषधि बिक्रीवितरण भइरहेको छ भने यसको सेवनले बिरामीको ज्यानै जोखिममा पर्न सक्छ।
राजु प्रसाद चापागाईं
संक्रमणकालीन न्याय टुंग्याउने ११ उपाय
सबै सरोकारवालाबीच विश्वासको वातावरण निर्माण गरेर संक्रमणकालीन न्याय प्रक्रियालाई सफल बनाउनेतर्फ गम्भीर रूपमा लाग्नुको विकल्प छैन।
1
2
3
4
5
Next
समाचार
हिमालखबर
पाँच वर्षमा एक खर्बभन्दा बढी कृषि अनुदान बाँडियो, प्रतिफल न्यून
बितेका पाँच वर्षमा कृषि क्षेत्रमा सरकारले एक खर्बभन्दा बढी अनुदान दिएको विवरण सार्वजनिक गरेको छ।
हिमालखबर
बागमतीलाई हराउँदै प्रहरी क्लब पनि फाइनलमा
बागमती प्रदेशलाई हराउँदै नेपाल प्रहरी क्लब पनि जय ट्रफी इलिट कपको फाइनलमा पुगेको छ।
कमल रिमाल
कोशी टप्पुमा रमाउँदै यूरोपका खोया हाँस
कोशी टप्पु वन्यजन्तु आरक्षमा यूरोपबाट विचरण गर्न आउने खोया हाँसको संख्या बढेको पाइएको छ।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ।
क्यासिनो माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड पाएको छ।
तेह्रथुमकी निरुले किन गराइन् हङकङमा ‘लिम्बू क्याटवाक’?
लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.