HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
स्कूले पाठ्यक्रमको बेहाल : एउटै विषयमा दुई वटा तथ्य पस्कने किताब विज्ञहरू भन्छन्, ‘दलीय भागबन्डामा नियुक्त नाम मात्रका विज्ञ र पाठ्यक्रम विकास केन्द्रकै कर्मचारीको हालीमुहालीमा तयार पारिएका भ्रामक र असमावेशी पाठ्यपुस्तक कि सुधारौं कि फिर्ता गरौं।’
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा काठमाडौं चक्रपथभित्रका विद्यालयमा पढ्ने करीब दुई लाख बालबालिका दीर्घरोगी पार्ने जोखिम भएको बिखालु हावामा सास फेरिरहेका छन्। तर मानवसिर्जित धूवाँ-धूलोको प्रकोप रोक्न सरकारको ध्यानै छैन।