HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
राजनीतिक प्रतिनिधित्वमा महिलालाई दोस्रो वरियतामा राखिएको अध्ययनको निष्कर्ष जननिर्वाचित पदमा महिलालाई दोस्रो वरियतामा राखिएको एक अध्ययनमा देखिएको छ।
सत्तामा हुँदा पनि आन्दोलनकारीकै धङधङी मधेशको नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउत आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई जनअपेक्षा अनुसार डोर्‍याउनुको सट्टा आन्दोलनकारीकै धङधङीमा देखिन्छन्।