HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्राथमिकतामा स्वास्थ्य क्षेत्र: कार्यान्वयनमा शंका कोरोना महामारीको संवेदनशील समयमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइए पनि कार्यान्वयन हुनेमा भने शंका देखिन्छ।
बन्द तारे होटल: जोखिममा पर्यटन उद्योग र ५ लाख श्रमिक कोरोनाभाइरस महामारीका कारण परेको असर थेग्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले ६ महीनाका लागि ठूला होटलहरू बन्द गर्दा पर्यटन उद्योग बचाउन चुनौती देखिएको छ।