HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विपिन जाेशी : जसकाे कब्जामा छन्, उसैसँग गरिएन रिहाइकाे पहल विपिनलाई छुटाउन इजरायल र मध्यस्थकर्ता देशसँग मात्र संवाद गरिरहेको सरकारले उनलाई बन्धक बनाउने हमाससँग भने एक पटक पनि पहल गरेको छैन।
चन्द्रले सजाएको अन्नपूर्णको आँगन राष्ट्रिय निकुञ्जप्रति वितृष्णा बढिरहेको वेला डा. चन्द्र गुरुङले बसालेको एक्यापको जगले संरक्षणप्रति नागरिकको चासो त बढायो नै, पर्यावरण अनुकूल पर्यटनका माध्यमबाट स्थानीय बासिन्दालाई समृद्ध बन्न पनि सघायो।