HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बन्दाबन्दीसँगै लम्बिदै छन् भाडामा बस्ने विद्यार्थीका पीडा कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको समय थप गरेपछि डेरामा बसी अध्ययन गर्ने विद्यार्थीहरू मारमा परेका छन् ।
रसायनिक मल आपूर्तिको अड्चनले उत्पादन खस्किने जोखिम, भोकमरीको त्रास प्रमुख अन्नबाली धानमा किसानले रसायनिक मल हाल्न नपाउने जोखिम बढ्दा कोरोना कहरका कारण शिथिल अर्थतन्त्र थप थलिने मात्र होइन, किसान भोकमरीमा धकेलिन सक्ने देखिएको छ।