HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
कसरी असफल भयाे बीपीले थालेकाे भूमिसुधार? समयले कोल्टो फेरिसकेको थियो। राजा महेन्द्र ले 'कु' गरिसकेका थिए। राजालाई राजगद्दी फिर्ता गराउन क्रान्ति गर्ने र जनताबाट निर्वाचित भएका प्रधानमन्त्री कारागार पुगेका थिए। अचम्मित ल्याडजिन्स्कीले 'किन यो परिवर्तन?' भनी सोधे। 'नाउ आई विल ह्याभ टु रिथिङ्क अफ माई कमिटमेन्ट टु कम एण्ड वर्क इन नेपाल', उनले भने ।