HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बित
मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेसँगै मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेका छन्।
कानून निर्माण गर्दा स्वार्थको द्वन्द्व रोक्न निर्देशन
कानून निर्माण गर्दा स्वार्थको द्वन्द्व रोक्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून निर्माणका क्रममा स्वार्थको द्वन्द्व नहुने व्यवस्था मिलाउन नेपाल सरकारलाई सुझाव दिएको छ।