HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
घूस दिएको स्विकार्ने सांसदलाई कारबाहीको माग गरेर संसदीय समितिमा उजुरी
घूस दिएको स्विकार्ने सांसदलाई कारबाहीको माग गरेर संसदीय समितिमा उजुरी पाँच हजार रुपैयाँ घूस दिएको बताएका प्रतिनिधि सभा सदस्य वीरेन्द्र महतोलाई कारबाहीको माग गरेर राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
जीबी राई र रवि लामिछानेलाई कारबाहीको माग गर्दै सहकारी विभागमा निवेदन
जीबी राई र रवि लामिछानेलाई कारबाहीको माग गर्दै सहकारी विभागमा निवेदन ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई र तत्कालीन एमडी रवि लामिछानेलाई कारबाहीको माग गर्दै युवराज सफलले सहकारी विभागमा निवेदन दिएका छन्।