राम्री केटी खोजी ल्याउन जंगबहादुरको आदेश
कामक्रीडामा जंगबहादुर कतिसम्म आसक्त थिए भने भारतमा रहेका सुबेदार मन्नु सिंहलाई रूपवती स्त्री, खास गरी ‘अंग्रेजी बेबी’ खोज्न पत्र नै लेखेका थिए।
कलैतिहासिक कि मूर्तिचोर? कि दुवै?
नेपालका पुराना मूर्ति विदेशी म्यूजियममा पुर्याउने देशी–विदेशीहरूले आफ्नो बचाउमा जेजस्तो तर्क गरे पनि तिनको यो कृत्य विद्यारक्षा नभएर विशुद्ध चोरी हो ।