HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
टाटाको मनसुन मेला शुरू
टाटाको मनसुन मेला शुरू टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा टियागो इभी मनसुन एक्सचेन्ज मेला शुरू भएको छ।
एनसेल सामाजिक पहलका लागि १६५ प्रस्ताव
एनसेल सामाजिक पहलका लागि १६५ प्रस्ताव एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात् ‘१८ का लागि १८ विकास कार्य’ का लागि गरेको आह्वानमा १६५ प्रस्ताव आएका छन्।