HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
फेरि खस्कियो घरजग्गाको कारोबार घरजग्गाको बजार चलायमान बनाउन सरकारले अनेकौं प्रयास गरे पनि कारोबार थप शिथिल हुन पुगेको छ।
वैदेशिक व्यापारको घाटा रेमिटेन्सबाट पूर्ति, वर्ष दिनमा भित्रियो साढे १४ खर्ब नेपालको वैदेशिक व्यापारमा लागेको घाटा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सबाट पूर्ति भएको छ।
देशको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, पाँच वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ भने पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरभन्दा बढीले बढेको छ।