HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
३० वर्षअघिको त्यो घर्षण (१५ तस्वीर) सत्ता मात्रको प्रतिस्पर्धा, माओवादी हिंसा, राजनीतिक संक्रमण, कुशासन, लोकरिझयाँई, आसेपासे पूँजीवाद चुलिएको कालखण्ड’– पछिल्लो ३० वर्षलाई एक वाक्यमा सम्झ्नुपर्दा संभवतः धेरैको मनमस्तिष्कमा आउने कुरा यिनै हुन् । परिमाणतः सरकार नागरिकका लागि बन्न सकेन्, राजनीतिक दल भन्नु नै सत्ताका पर्याय झैं बन्न पुगे ।
आर्थिक राहत कार्यान्वयन हुनै मुस्किल देशव्यापी बन्दाबन्दी शुरु भएको छैटौं दिन सरकारले श्रमिक र न्यून आय भएकालाई लक्षित गरेर खाद्यान्न वितरणसहितका राहत कार्यक्रम घोषणा गरे पनि तत्काल कार्यान्वयन हुनेमा संशय छ ।