HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
क्षितिजले ल्याए ‘एउटा मायी नगरमा’ साहित्यकार रमेश क्षितिजको कथाकृति ‘एउटा मायी नगरमा’ सार्वजनिक भएको छ।
‘मुकाम रणमैदान’ नियालेको समीक्षा नियाल्दा तात्कालिक लेखनपद्धति बुझ्नु वा नबुझ्नु अलग कुरा भयो। आजका पाठकले त्यस्तो पद्धति नबुझ्ने हुनाले त्यसलाई परिवर्तन गर्नु बेग्लै कुरा हो। पुरानो कुरा बुझाउनुपर्छ तर त्यो बुझाउनका लागि तैंले पनि पुरानो पद्धति अनुसार नै पढ्नुपर्छ भन्नु हठ हो।