HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
झ्याप्ले खोलामा पनि सिमलतालकै चूक दुई वटा बसमा सवार ६२ जना बगाउने सिमलताल घटनामा झैं झ्याप्ले खोलामा पनि राज्य संयन्त्र चुक्दा तीन वटा गाडीमा सवार ३५ जनाको ज्यान गएको देखिएको छ।
जानुपर्ने म हो, नाति गयो फूलमाला लगाएर नातिलाई बिदाइ गरेकी ७१ वर्षीया वृद्धा बसमतियादेवी साहसँगै सपही गाउँ नै आनन्दको पर्खाइमा छ, जिउँदो होइन, पार्थिव शरीरको।