HimalKhabar.com :: A Complete Nepali Political News Portal
दस्तावेज
महेन्द्रको चिठी नेहरूलाई नितान्त आन्तरिक मामिलाबारे अवगत गराउन पठाइएको पत्रमा शाही घोषणा समेत नत्थी गरेर पठाउनुपर्ने कारण के थियो? यो पत्रलाई जानकारीपत्र, बिन्तीभाउ वा सम्मतिपत्र के भन्ने? नेहरूले आफ्नो पत्राचारमा सधैं नेपालमा कांग्रेस र राजसंस्था मात्र प्रमुख दुई संस्था/शक्ति रहेको र ती दुईबीचको मेलले मात्र नेपालको अगाडिको बाटो राम्रो हुने कुरा उल्लेख गर्ने गरेको भेटिएको छ।
पारिश्रमिक नपाएका आंशिक प्राध्यापकको त्रिविका कुलपतिलाई खुलापत्र अहिले राज्यले गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री शिक्षामा जोडदिएको छ । यसका लागि भौतिक व्यवस्थापनले मात्र सम्भव छैन। जनशक्तिको पूर्णकालीन व्यवस्थापन विना उद्देश्यमा पुग्न सकिंदैन।