HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
बारको सर्वेक्षण : युवा कानून व्यवसायी घूस दिन बाध्य छन् नेपाल बार एशोसिएशनको युवा कानून व्यवसायी सरोकार समितिले गरेको सर्वेक्षणमा सहभागी प्राय: सबैले कानूनी क्षेत्रलाई भ्रष्टाचारले गाँजेको बताएका छन्।
एसिड आक्रमणविरुद्ध दुई अध्यादेशः एसिड हान्दा नलागे पनि १० वर्ष कैद  एसिड आक्रमणविरुद्ध सरकारले दुई अध्यादेश पारित गरेको छ।  गत २५ भदौमा १५ दिनभित्र एसिड आक्रमण विरुद्ध कडा कानून ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए बमोजिम तोकिएकै दिन मन्त्रिपरिषदले दुई अध्यादेश पारित गरेको हो।