भारतको पनि ईपीजी प्रतिवेदन बुझ्ने समय मिल्ला भन्ने लागेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्ष तयार हुने विश्वास व्यक्त गरेका छन्।
विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’
कवि विप्लव प्रतीकको पुस्तक ‘शाडेनफ्रोएडा’ शनिबार विमोचन गरिएको छ।