HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
धेरै काठमाडौंबासीलाई लागेको छ–संघीयता चल्दैन! संसद्‌मा बोल्दै अधिकारीले सरकारले सीडीओ (प्रमुख जिल्ला अधिकारी) को आडमा सरकार चलाएको बताएका छन्।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य संघीय संसद अन्तर्गत​​​​​​​ राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।