HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुँदै (लाइभ) अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई प्रतिनिधि सभाको बैठकमा टेबल गरिँदै छ।
गण्डकीबाट कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन्।